Dec 30, 2011

सोझो nepali केटा ko jokes

राजुको  गाँउको सबै भन्दा सोझो केटा थियो। उसलाई सबैले जिस्काइरहन्थे।
तर ........ उ पनि के कम ........... उसलाई कसैले केही भन्ने बितिकै उसले "तेरो बाउको टाउको" भन्थ्यो।
जिस्कयाउने मध्ये एउटा बुढो पनि थियो ।
"तेरो बाउको टाउको" भनेको बुढोलाई मन पर्थेन ....... 
एकदिन....  बुढोले केटाको बाउलाई सबै कुरा भनी दिएछ। 
त्यो सुनेर बाउ एक दमै रिसाएर छोरालाई बेसरी कुटेछ।  र अब नभन्ने बाचा गराएछ।

तर .........फेरी पनि  पहिले जस्तै बुढोले राजुलाई जिस्काउन थालेछ।

राजु (रिसाउदै) :- तेरो..............................
बुढो:-  ............... भनिस भने तेरो बाउलाई भनेर फेरी कुटाउछु, बुझिस्।
राजु:- मैले हिजो भनेको............... :D

No comments:

Post a Comment