Dec 30, 2011

funny Nepali hawa jokes famous


एकजना माग्ने बाटोमा बसिरहेको थियो । एक भलादमी त्यही बाटो हिड्दैँ थिए।माग्ने: दाई एक रुपैयाँ दिनुहोस् न।भलादमी : एक सुका पनि छैन।माग्ने : त्यसो भए आउनुस् सँगै बसेर मागौँ।


गा्हकले होटेलको काउन्टरमा आएर भन्यो-‘भाई मजा आयो।तिमो् आइसकि्म खाएर त दिमागमा ठण्डा नशा छायो,अब यसलाई हटाउनका लागि कुनै चीज त होला।
छ हजुर ,मेनेजरले भन्यो-“यो लिनुहोस बिल।


बाबु: तिमीले कलेजमा सिकेको महत्वपूर्ण दुईवटा कुरा भन त ।
छोरा: दाँतले बियर खोल्न र एक हातले सलाई बालेर चुरोट सल्काउन ।

No comments:

Post a Comment