Dec 15, 2011

Best Funny Nepali Jokes


एक मान्छेको पत्नी एकाएक कतै गायब भई।
-हामीले सुन्यौ तपाईकी पत्नी कतै गायब भइन रे –कसैले सोध्यो।
-हो,तपाईले ठिक सुन्नु भयो।
-पुलिसमा रिपोर्ट गर्नु भयो?
-छैन्।
-किन?
-अधिल्लो चोटि मेरी पत्नि गायब भएकी थिइ ,मैले पुलिसमा रिपोर्ट लेखाएकी थिएँ।त्यसबेला धेरै गडबड ---भएको थियो।
-कस्तो गडबड?
-पुलिसले उसलाई खोजेर ल्याएका थिए।

No comments:

Post a Comment