Sep 23, 2011

Nepali शेरे , बांगे, .. hawa jokes


खड्के रक्सी पिएर राती १२ बजे जंगलको बाटो हिड्दै थियो , अनी बाटोमा एउटा राम्री केटी देखेछ।
खड्के : ओइ तिमी को हो ?
केटी : म भूत हो
खड्के : ओ हो साली....... म तिम्रो दिदिको पती चिन्यौ?






शेरे र बांगे बाटोमा हिँड्दै रहेछन, शेरेलाइ उटपट्यांग गर्न मन लागेछ र भनेछ
शेरे, 'ओइ बांगे, तैले उ त्यो ढुंगा टिपेर पल्टाइस भने तँ अहिले को अहिल्यै केहि बन्छस'
बांगेले ढुंगा टिपेर पल्टायो, र भन्यो, 'खोइ के भएँ म?'
शेरे, 'उल्लु'

No comments:

Post a Comment