Aug 4, 2011

Famous Funny Jokes about Nepali Politicians

केही कंप्यूटर शब्दावलीको नेपाली रूपांतरण:::
Delete: सफाया गरिदिनोस्
Windows: चियाउनोस्
Save: आत्मसुरक्षा गर्नोस्
Save as: जसरी भए पनि गर्नोस्
...Password: गोप्य सहमती
Virus: बिरोधी
File: अखडाहरु
Help: चन्दा उठाउनोस्
Normal यथास्थितिबादी
Bold: क्रान्तीकारी
Italic: दक्षिणपन्थी
Undo: प्रतिगामी कदम



प्रचण्ड सानो हुदा स्कूलमा
गणित सर : यदी मसंग ९ ओटा आप छ भने तेस्लाई कसरी १० ओटा केटाहरु माझ बढ्ने ?
सानो प्रचण्ड : धेरै सजिलो छ मने... त्यो १० जना केटा मध्ये एक जनालाई मारदिने !!!!



एक दिन हाम्रो झलनाथ खनाल job ko लागि interview दिन अमेरिका गयको थियो।
On the Gate Mr. Jhalnaath Khanal, said May i come In Sir?
Officer : wait Please.
Jhalnaath Khanal : 80 KG Sir....



एउटा सोजो नेपाली केटोलाई
प्रचण्ड :(पजेरो देखाउदै ) ल हेर !!! मैले नेपाली जनतालाई ठगेको पैसाले यो गाडी किने, कस्तो लग्यो ?
माकुने: (स्विस बैंकको कार्ड देखाउदै ) ल हेर !!! मैले नेपाली जनतालाई ठगेको पैसाले स्विस बैंकमा खाता खोले, कस्तो लग्यो ?
नेपाली केटो:( रिसौदै दुइजनालाई एक एक मुक्का हान्दै ) ल हेर , मैले गाउमा घिउ , सिस्नु खाएर बनाएको जिउ अनि यसको तागत कस्तो लग्यो ?

No comments:

Post a Comment