Aug 4, 2011

नेपाली नेताहरुका चुट्किला / चर्तिकला Jokes about Nepali Politics/Politicians

तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः
मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः: एकदमै राम्रो हजुर । (एकैछि सोचेर) सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर...अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!



चाइनिज : हाम्रो देशमा हात्तीहरुले साइकल चलाउछ |
अमेरिकन: हाम्रो देशमा त , कुकुरहरुले फूटबल खेल्छ |
जापानीज: हाम्रो देशमा त झन्, माछाले पनि नाच्छ |
.
.
.
.
.
नेपाली : हाम्रो देशमा त झन् कुरै नगरौ !!!! हाम्रो देशको सरकार गधाले चलाउछ !!!!!



हाम्रो नेताहरूको नाम बिदेशमा भए यस्तो हुन्थ्यो होला !!

जापानमा भए :- हुतिहारा नेतामोरा

रस्सियामा भए :- अतिचुस्की बुद्धिफुस्की

चीनमा भए :- घुस लि

अमेरिकामा भए :- बाँदरसन् मेट

श्रीलंकामा भए : जनतामारा गुन्डानाईके !




नरिवल फुट्यो - पानी पो रहेछ !!
फूटबल फुट्यो - हावा पो रहेछ !!
जमिन फुट्यो- आगो पो रहेछ !!
हाम्रो नेताको टाउको फुट्यो-
.
.
.
.
.
.
.
ओए!!! गोबर रै गोबर पो रहेछ!!!!!

No comments:

Post a Comment