Jul 29, 2011

Mundre ko Jokes

मुन्द्रेको बाउ ५ वर्षपछि अमेरिकाबाट फर्केर नेपाल आएपछि ।
बुबा : छोरा आमा खोई त ?
मुन्द्रे : आमा त मरिसकिन ।
बुबा : अनि तैँले मलाई किन पहिलेनै नभनेको त ?
मुन्द्रे : तपाई नेपाल आएपछि सर्प्राइज दिउ भनेर ।

No comments:

Post a Comment