Jul 21, 2011

More Funny Jokes


मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछन
मामा:किन झगडा गरेको?
मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥
मामा :अनि तिमिलाई के को टेन्सन त?
मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥



श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
दिलिपः के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।




न्यायधिस :-तिमीलाई पटक पटक अदालत आउन लाज लाग्दैन?"चोर :- हजुर म त कहिलेकाहीँ मात्र आउँछु तर तपाई त दिनदिनै आउनुहुन्छ। लाज त तपाईलाई लाग्नुपर्ने नि!

No comments:

Post a Comment