Jul 11, 2011

Nepal Telecom Jokes

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्ने हो भने ३ थिच्नुस्
मुन्द्रे प्रश्न सोध्दै : दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस सेवाको लागि पहिलो पत्नीको घाटि थिच्नुस्।

No comments:

Post a Comment