Jul 29, 2011

Mundre ko Joke haru मुन्द्रेको जोकहरु


मुन्द्रेले एउटा विहेको पार्टीका निम्ति निम्तो कार्ड पाए, कार्डमा लेखिएको थियो “रातो टाई मात्र” । जब ऊ पार्टीमा गयो, ऊ छक्क परे । किनकि अरु सबैले रातो टाईसँगै सर्ट र पाईन्ट पनि लगाएको थियो ।



मुद्रेलाई एक साथीले फोन गरेछ...
साथी: हेलो म बलिरहेछु ।
मुन्द्रे: (अच्चम मान्दै ) :ए हो र ? यहाँ पनि मै बोली रहा छृ त...




No comments:

Post a Comment