Jul 29, 2011

More Funny Jokes..... Jail, Police, Judge, Thief...

जेलको नयाँ चौकीदारलाई हाकिमले सम्झाउदै - यी कैदीहरु बदमास र दुःख दिने छन् के तिमी उनीहरुलाई सम्हाल्न सक्छौ ?
चौकीदार - धन्दा नमान्नुहोस् हजुर, दुःख दिएमा तिनीहरुलाई निकाली दिन्छु ।



सरदार पोलिस स्टेसन गएछ। त्यहा लेखीएको थियो "मोबाइल प्रयोग गर्न मनाही छ"।
सरदारले मोबाइल निकालेर सबै साथीहरुलाई फोन गरेर मलाई फोन नगर्नु म पुलिस स्टेसनमा छु भनेछ।



फैसला सुनाउन भन्दा पहिले जर्जले अपराधीसगँ सोध्यो-‘तिमी पहिला कहिले जेल गएका थियौ?
अपराधीको आखाँमा आशुँ आउन सुरु भयो। उसले रुदै रुदै जवाफ दियो-छैन हजुर ,म पहिला कहिले जेल गएको छैन।
ठीकै छ। जर्जले सहयोगको भावनामा भन्यो-रुन्छस् किन? म अब पठाइदिउँला।

No comments:

Post a Comment