Jul 21, 2011

Funtoos Jokes


सिता :मैले आज दुई सिक्का भेटाए नि ।
गिता :ए मेरो हो मैले विहान मम्मीसंग मागेर दुई रुपैयाको सिक्का गोजीमा बोकेको थिए ।
सिता :तर मैले भेट्टाएको पैसा त एक एक रुपैयाको दुईवटा थियो नि ।
गिता :(पैसा लिदै) गोजीबाट खस्दा फुटेको होला नि ।



मुन्द्रे जुत्ता पालिस गरिरहेको थियो । यो देखेर उस्को साथिले सोधेछ।
साथि : तिमिले आफ्नो जुत्ता आफै पालिस गरेको ?
मुन्द्रे : अँ म त आफ्नै जुत्ता पालिस गर्छु तिमि कस्को जुत्ता पालिस गर्छौ त ?



राजु : थाहा छैन दरि-जुँगा भन्दा कपाल किन छिटो फुल्छ हो ?
मुन्द्रे : धत लाटा कपाल भन्दा दारि-जुँगा १३/१४ वर्ष कान्छो हुन्छ भनेर ?



एकदिन मुन्द्रे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।
मुन्द्रे : सर, मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।
पुलिश : को हो त्यो जसले सधैं धम्काई रहन्छ ?
मुन्द्रे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ….


No comments:

Post a Comment