Nice Nepali Jokes Collection
शिक्षक : तिमीहरुको परिक्षा नजिक
आईसक्यो , अब
कसैको मनमा कुनै प्रश्न छ
भने सोधे हुन्छ ।माधव नेपालको छोरा :
उठ्यो र भन्यो , सर
तपाईंहरु प्रश्न पत्र
कहाँ छाप्दै हुनु हुन्छ ?
भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।
साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा
उभिएर भिख माग्नलाई ?भिखारी : अनी के तेरो
एक रुपैयाँको लागि म अफिस खोलौ त ?
Nice Nepali Jokes Collection
स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?लोग्ने : शार्जहा
जती
स्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??
लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् ।
खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।

"रामश्याम
र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो
ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा
राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले
जवाफ दियो । कुइरेले
फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो
"जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले
हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक
क्याक्टसले ....
बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु
ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस
त्यसैलेछोरा : तर ड्याडी , मम्मीले
त भन्नु हुन्छ म तठ्याकै
तपाईं जस्तो पो छु भनेर ...
एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान
पोलेर देखाउन गएछ । डाक्टरले
सोधेछ ,
तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा
फोनको घण्टी बज्यो , मैले
बिर्सेंर फोनको सट्टा iron लाईनै
कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ?
मुर्ख: फोनको घण्टी फेरी बज्यो नि
त ...
Nice Nepali Jokes Collection
दुईजना मान्छे डाक्टरको क्लिनिकमा
जचाउनको लागि बसीरहेका थिए ।
यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो
। अर्को मान्छे छक्क पर्यो..
पहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।
त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा
फेरि टाँका खोल्नुपर्ने भयो ...
रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...
रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...
रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी:
तिमीसंग भेटे देखी बहुतै कम खान
थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन
...प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन,
मायालु । पैंसाको अभावले ।
Nice Nepali Jokes Collection