Jun 14, 2012

don't mess-up with guy -10 हजार एक रातको ??

एउटि केटि cafe मा एक्लै बसिरहेकि थि 

एक्लै देखेर एउटा केटालेगयेर भन्यो

के म तपाई संग  बस्न सक्छु ???
अचानक
केटि (चिच्याई) : नाई , हुदैन आजको रात म तिमि संग बिताऊन सक्दिन...!!!

त्यत्रो भिडभाड मा सबै जानाले उनिहरुलाई हेर्न थाले ..!!
.
बिचरा केटो लाजले रातो  पिरो भयो ..!!

केहि छिन पछि केटिले त्यस केटा संग माफि मागिन

अनि बिस्तारै भनिन :त्यो के भने म " HUMAN NATURE को बारेमा अध्यान गर्दै छु

त्यसैले, जान्न चाहान्छु कि मान्छे ले लजाउदा(बेज्जत) हुदा कस्तो प्रतिक्रिया जनाउछन..!!"
फेरि अचानक
केटो (चिच्यायो) : What...?? 10 हजार एक रात ..??
यो त अतिनै भयो अलिक कम गरन plz ..!!
फेरि
सबैजाना केटिलाई हेरेर हास्न थाले..!!
.
अनि केटाले बिस्तारै भन्यो : "लु अब आफै अनुभब गर..!!:

No comments:

Post a Comment