Nov 24, 2015

Nepali Jokes Collection Nice Popular 1

Nepali Jokes Collection Nice Popular

 उदास छोरालाई देखेर बाउ
बाउः के भो छोरा ?
छोराः केिह होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥


--



भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन


--



एक छात्रलाई शिक्षकले "अल्छिपन " को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले
तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।



--



ग्राहक :"भाई एउटा जुस दिनुन ।"
(मुन्द्रे रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?"
मुन्द्रे :"किराको छुट्टै पैसा लागछ ।"



--



‎(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिड्दै थिई।)
सुगाले भन्यो:"है केटी तिमी सारै नराम्री छौ।"
केटी सुनेको नसुनै झै गरेर हिडी। फर्केर आउदा पुन:
त्यस सुगाले भन्यो: "है केटी तिमी सारै नराम्री छौ।"
यसरी सुगाले दिनहु त्यसै भन्न थाल्यो। केटीलाई एउदम रिस उठेछ र पसलेलाइ कराउन गइछ। पसलेले माफी माग्यो र आइन्द सुगाले यस्तो नभन्ने कबुल... गरेर केटीलाई फर्कायो ।
(भोली त्यो केटी त्यही बाटो हिडी)
र सुगाले भन्यो: है केटी....
केटी: भन....
सुगा:बाकी त तिमीले बुझ्यौ नि हैन ??



--


छोरा :" मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।"
मम्मी : "याद छ छोरा, तर किन र ?"
छोरा :"मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।"


--




बच्चा:(पाहुनालाई) "हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ ?"
पाहुना: "किन र बाबु ?"
बच्चा: "बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो"




--



एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि: "सुन्न आज एउटा बाघले म सँग गफ गर्यो ।"
दोस्रो शिकारि: "के भन्यो ?"
शिकारिले भन्यो, "जसरि मैले उतिर बन्दुक
तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो,,,,,,,"

--

एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ,
‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’



--



दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो
देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
साधु:-(अर्को साधुसँग) स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको ब्यवस्था गरिदिनु पर्यो |



--



सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,
अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’
राम बहादुर, ‘बन्दुक हो सर ‘
अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’
अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’
दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |’


--





एउटा घरमा राति चोरि भएछ | भोलिपल्ट प्रहरीले चोर पक्रिएछन र घरधनीलाइ खबर गरिदिएछन् | घरमुली लोग्नेमान्छे हतार हतार
आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलाइ भेट्न आतुर भएछ | प्रहरी, ‘तपाइँ आत्तिनु पर्दैन, चोरलाइ हामी कढा भन्दाकढा कारबाही गर्नेछौं |’
घरमुलीले भनेछ, ‘ कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाह पाउन मन् लाग्यो कि मेरी स्वास्नीले सुईंकै नपाउने गरी घर भीत्र कसरी छिर्यो? यत्तिका बर्ष भैसक्यो मैले कोशिश गरेको |’



--



श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको


--




के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे, नेपालको पहाडमा पक्रेछ रे, पुलिशरुले पैसा, सून सबै खोसेर, अब भोटेलाई मर्नु पर्छ भनेछ रे । कुटेर मरेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन। अनी भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे। बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नु पर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे। के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै !!!!!!!



--



एक दिन कमिला स्कुटर चढेर भट्टिमा खान जादै थियो रे एउटा हात्तीले लिफ्ट मागे छ।
अनी हुन्छ भनेर चढाएछ। एकछिन पछी अर्को हात्तीले पनि लिफ्ट मागे छ तर रोकेन , अनी हात्तीले किन नदिएको लिफ्ट भन्दा
त्यती पनि थाहा छैन ? ट्राफिक नियम एउटा स्कुटरमा ३ जना चढन पाईन्छ मुर्ख ??


--


एकदिन माग्ने बुढा बजारबाट घर तिर फर्कदै थिए । बिच बाटोमा पुगेपछी उसको टाउकोमा
माथि उडिरहेको एउटा भगेराले उसको टाउको मा आची गरेछ यो देखेर निरास भएको
माग्ने बुढाले माथि तिर हेर्दै भनेछन, "भगवान तपाईंलाई लाख लाख नमस्कार
तपाईंले धन्न गाई भैसिलाई चाही उड्ने बनाउनु भएन"


--



एकजना माग्ने बाटोमा बसिरहेको थियो। एक भलादमी त्यही बाटो हिड्दै थिए।
माग्ने:- दाई एक रुपैया दिनुहोस् न?
भलादमी:- एक सुका पनि छैन।
माग्ने:- त्यसो भए आउनुहोस् सगै बसेर मागौ।


--




मुन्द्रे : ओए बान्द्रे आज मेरो गर्लफ्रेन्ड को बर्थडे छ के गिफ्ट दिने होला यार ??
बान्द्रे : कस्ती छ तेरी छ्प्की ?
मुन्द्रे : च्वाँक छ नि यार
बान्द्रे : तेसो भये मेरो नम्बर दे न त


--



शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ?
विद्यार्थी :यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षक :(उदाहरण दिदै ) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ? विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।
शिक्षस :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ? विद्यार्थी :(हत्तारिदै) ...एकै स्वरमा ) ४ - ४ जना पुग्छ सर ।



--



कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न
लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: �सर! थप कपी� ।

Nepali Jokes Collection Nice Popular

Rajesh Hamal Jokes - 2


राजेश दाईको गज्जब जोक्सहरु (Collection): 

 चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो,…..
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,…..
नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !!!! .... लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले" ।
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : “हे........ (echo‍‍‍‌ = हे.. हे.. हे... ), याद राख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन……



--


राजेश दाइको लाईटर हराएको हुँदा दाईले आज सिग्रेट तान्नै पाउनुभएन नी । पछी पो पत्ता लाग्यो दाईको सल्काउने फेल्म (flame) त ओलम्पिक टर्च बाल्न सोची  पो लगेको रहेछन।



--



एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।



--


शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै -
राजेश दाई : ओए ...शिबे, किन रोको यार त...?
शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ?
भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु


--




एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछन,
निर्णायकले सोधेछ -"जम्मा २ लिटेर मात्र?"
राजेश हमालले रिसाउदै भनेछ -"साले! मरो भागमा राँगो पारीदीइस




--


एउटा मान्छे गीत गाउँदै थियो................।
आज आकाशमा एउटा तारा देखिन.................
राजेश हमालले यो गीत सुनेको ५ मिनेट पश्चात् त्यो मान्छेसँग.........
भाइ हिजोँ पनि यो आकाशमा ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटा तारा थिए र आज पनि ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटै तारा छन् तिम्ले कुन चाँहि ताराको कुरा गरेको ?


--



रज्निकान्त:तलाइ एउता प्रस्न सोधू?
राजेश दाइ:सोधि सकिस्।
रज्निकात:अर्को सोधु?
राजेश दाइ:भर्खरै सोधिस्
रज्निकान्त:जम्मा चार ओता प्रस्न सोधू?
राजेश दाइ:के रे?फ़ेरि भन्
रज्निकान्त:मैले भनेको जम्मा चार ओता प्रस्न सोधू?
राजेश दाइ:त्यो पनि भर्खरै सोधि सकिस्!अरु केहि छ सोध्नु?
रज्निकान्त: छैन...



--


हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित परिदिएछन्
राजेश: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
.

.

.
.
.
राजेश: "प्वiल्"

Rajesh Hamal vs Rajanikant - Nepali Joke



राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?
रजनीकान्तः सोध् न ।
राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।
राजेश हमालः त्यो त मै हो नि ।
--
रजनीकान्त घरमा बुढीसँग
रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन, राजेश हमाल हो ।




ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए।
त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर (wish) माग पुरा गरिदिन्छू भनेछन्।
--
 सुरुमा रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ ... र प्रभुले त्यसलाई नी गोरो बनाईदिएचन् ।
अब पालो थियो राजेश दाईको.... हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "

Nov 25, 2014

mosquito and condom - joke

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर !!!

boys in brothel

Two men went 2 a borthel
1st went in and came out n said “ what a waste of money.... my wife is better than her.”
2nd went in and came out n said “ Yes...U R right. Your wife is much better.”  

priest and a girl - like this - yes yes

Girl : "Forgive me father for I have sinned."
Priest : "What have you done my child?"
Girl : "I called a man a son of a bitch."
Priest : "Why did you call  him a son of a bitch?"
Girl : "Because he 
touched my hand."
Priest : "Like this?" (as he touches her hand)
Girl : "Yes father."
Priest : "That's no reason to call a man a son of a bitch."
Girl : "Then he touched my breast."
Priest : "Like this?" (as he touched her breast)
Girl : "Yes father."
Priest : "That's no reason to call him a son
of a bitch."
Girl : "Then he took off my clothes, father."
Priest : "Like this?" (as he takes off her clothes)
Girl : "Yes father."
Priest : "That's no reason to call him a son of abitch."
Girl : "Then he stuck his you know what into my you know where."
Priest : "Like this?" (she stuck his you know what into her you know where)
Girl : "YES FATHER, YES
FATHER, YES
FATHER!!!"
(after a few minutes)
Priest : "That's no reason to call him a son of a bitch."
Girl : "But father,he had AIDS!"
Priest : "THAT SON OF A BITCH!!!"

Sep 17, 2013

गफाडी खरायो - talkative rabbit joke

एउटा खरायो पसलमा गएर:
खरायो: गाँजर छ ?
पसले: छैन
...

खरायो अर्कोपटक आएर
'गाँजर छ गाँजर ?'
पसले: छैन भने, भाग उता !

खरायो गयो 

फेरि अर्कोपटक आएर भन्यो
'गाँजर छ ?'
पसलेलाई रिस उठेर खरायोको दाँत तोडिदियो

अर्कोपटक फेरी खरायो आयो
अनि भन्यो
'गाँजरको जुस छ ?'

Rekha Thapa doesn't know english



धुर्मुस्: रेखा थापालाई त English नै आउँदो रैनछ 

सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु

धुर्मुस्: मैले "Give Me A Kiss" भनेको त एक थप्पड पो दिइ ।

पानी परेका बेला हिँड्न ठिक - nepali joke

मलाई पानी परेका बेला हिँड्न ठिक लाग्छ , किनकि कसैले मेरो ‘आँसु’ देख्दैन ।
धत् यो त पुरानो कुरो, नयाँ के नि ?

मलाई हुस्सु कुहिरो लागेको बेला हिँड्न ठीक लाग्छ । किनभने मैले चुरोट पिएको कसैले देख्दैन ।
यो झन् बकवास, अझ नयाँ के नि ? मलाई पैदल हिँड्न ठीक लाग्छ, किनभने पेट्रोल महँगो भयो ।

यी सब वाहियात कुरा हुन्

माथिका सबै कुरा सुनेर नर्सरी पढ्ने शेरेको छोराले च्यालेन्ज गर्यो ।

सबैभन्दा latest मलाई थाहा छ ।

मलाई पानी परेको बेला नै हिड्न ठीक लाग्छ । किनभने मैले कट्टुमै सुसु गरेको कसैले थाहा पाउँदैन ।