May 19, 2012

bau chhora ko jhagada - joke

उदास छोरालाई देखेर बाउ
बाउः के भो छोरा ?
छोराः केहि होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केहि होइन के मुला..., तेरि 
छ्प्की जाबो अलीकति हर्लिक्स
माग्दा पनि गाली गर्छे यार. :P :P


No comments:

Post a Comment