May 19, 2012

Nepali Politician- scientific research - no brain

एकपटक बैग्यानिकहरुले परिक्षणको लागि भनेर
केही मानिसहरुको टाउकोबाट गिदि निकालेर
छोडीदिए ।
केही समयपछि ति मान्छेहरु के के भए ,
कस्ता भए भनेर
खोजी गर्दे जाँदा
.
.
.
.
ति सबै
जना नेपालमा पो भेटिएछन ।
.
.
.
.
.
.
त्यो पनि कोही सभाशद
भैसकेका कोहीचाहि मन्त्री ।
ल है सभासद हुन
ईच्छा लागे तपाईहरु पनि अप्रेशन गरेर
गिदि निकाल्नुस
अनि मसँग सम्पर्क गर्नुस
। ग्यारेन्टी भो

No comments:

Post a Comment