May 3, 2012

multi sim mobile and girl friend

रोमांटिक मुड मा !!!!
केटि: तिमि मलाई कति माया गर्छौ?

केटा: मेरो दिल मोबाईल हो तिमि तेस्को सिम कार्ड हौ..

केटि: भगवान म कति धेरै भग्यमानि छु..

केटa: Thanks GOD येस्लाई के थहा मेरो चाईनिज मोबाईल मा 5 वटा सिम कार्ड जान्छ भन्ने.. :P

No comments:

Post a Comment