Jun 14, 2012

don't mess-up with guy -10 हजार एक रातको ??

एउटि केटि cafe मा एक्लै बसिरहेकि थि 

एक्लै देखेर एउटा केटालेगयेर भन्यो

के म तपाई संग  बस्न सक्छु ???
अचानक
केटि (चिच्याई) : नाई , हुदैन आजको रात म तिमि संग बिताऊन सक्दिन...!!!

त्यत्रो भिडभाड मा सबै जानाले उनिहरुलाई हेर्न थाले ..!!
.
बिचरा केटो लाजले रातो  पिरो भयो ..!!

केहि छिन पछि केटिले त्यस केटा संग माफि मागिन

अनि बिस्तारै भनिन :त्यो के भने म " HUMAN NATURE को बारेमा अध्यान गर्दै छु

त्यसैले, जान्न चाहान्छु कि मान्छे ले लजाउदा(बेज्जत) हुदा कस्तो प्रतिक्रिया जनाउछन..!!"
फेरि अचानक
केटो (चिच्यायो) : What...?? 10 हजार एक रात ..??
यो त अतिनै भयो अलिक कम गरन plz ..!!
फेरि
सबैजाना केटिलाई हेरेर हास्न थाले..!!
.
अनि केटाले बिस्तारै भन्यो : "लु अब आफै अनुभब गर..!!:

joke- Similarity Between Washing Machine & Girls?

Questions : Whats the Similarity Between Washing Machine & Girls? 
Answer: Even If 1 Of These Is Not Available Then U Have To Use Ur Hands.

wife husband- think twice before speak :D

WIFE : What would you do if I die? Would you get married
again?
HUSBAND : No!

WIFE : Why not? Don't you like being married?
HUSBAND : Of course I do.

WIFE : Then why wouldn't you remarry? 
HUSBAND : Ok, ok, I'd get married again.

WIFE : Would you live in our house?
HUSBAND : Yes, its a great house.

WIFE : Would you let her drive my car?
HUSBAND : Yes, its almost new.

WIFE : Would you give her my jewelry?
HUSBAND : No, I'm sure she would want her own.

WIFE : Would she wear my shoes?
HUSBAND : No, her size is 6.

WIFE : --silence-
HUSBAND : Oh 'shit'... :-O:-O =P

Jun 8, 2012

don't compare girl friend with moon

जसले आफ्नो गर्लफ्र्येंड लाई चन्द्रमा मान्नु हुन्छ.
.
.
वहा हरुले एउटा कुरा के ध्यान दिनु भन्दा....

चन्द्रमा मा १७ जना मान्छेहरु चडीसकेकाछन

र सायद एउटा कुकुर पनि..... :D

श्रीमती श्रीमान जेठाजु तौलिया

धारामा नुहाऐर फ़र्किऐपछि श्रीमतीले स्श्रिमान लाई भनिछ 
श्रीमति - नुहाऐर एउटा तौलिया मात्र बेरेर फ़र्किदा बाटामा जेठाजु भेटिनु भो
श्रिमान - अनि के गरिस त ?
श्रीमति - त्यै तौलिया निकालेर टाउको छोपे...

ear vs dick- which is straight ?

दुईजना केटिहरु chatting गर्दै

पहिलो केटि: ओई तलाई थाहा छ,
जब केटाहरु
हाम्रो नजिक आउछन उनिहरुको कान ठाडो हुन्छ
.
दोश्रो केटि: तलाई फेरि कसले
भन्यो नि त्यसलाई कान
भन्छ भनेर?:D

women rub eyes when they wake up

Why do woman rub their
eyes when they woke up??
..
..
..
.. ..
.
.
..
.
. .
.
.
.
.
because they do not have balls to scratch.

time schedule of nepali student

टिभी - ३ घण्टा
फेसबुक - २ घण्टा
सुत्न - १२ घण्टा
खेल्न - ३ घण्टा
साथीसंग - २ घण्टा
लवरसंग -२ घण्टा
.
.
.
.
अनि पढाइ - "घण्टा"

joke-Ghost goes to barbar shop

A ghost went 4 haircut.
Barber said-'Pachi aau ma ali busy chu...'
[ I am little Busy, please come back later]

ghost said somthng n barbr fainted.
.

.
"Tauko chodera gairako chu....ekchin pachi aauchu..."
[Then, I will leave my head here, I will collect it later]