Apr 9, 2012

Engineer failed in exam - joke

Question:
Why most of the ENGINEERING Students can't clear all subjects in 1st attempt...?
.
.
.
... .
.
Answer:
"Smooth roads never make good drivers,
Clear sky never makes good pilots
&
CLEARING all subjects in the 1st attempt,
never makes Good ENGINEERS" :P

Chinese, Japanese and Nepalese Jokes

Chinese, Japanese र नेपालि को बिचमा तलवारबाजी competition चल्दैथ्यो ।

Chineseले सुन्तला हावा म फल्यो र ५ टुक्रा पारीद्यो,.....
Japanese ले अङ्गुर हावा म फल्यो र १० टुक्रा पारीद्यो,.....
नेपाल बाट चाही हाम्रो राजेश दाई हुनुहुदो रैछ
राजेश दाई ले लाम्खुटे लाई हावा म उडाउनु भो र तल्वार नचाउनु भो ।
तर अचम्म !!!!
लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।

यो देखेर chinese र japaneesee ले राजेश दाई लाई जिस्काउदै भन्यो, खै त, केही नि गर्न सकिनस् तैले
राजेश दाई ले आफ्नै स्टाइल म भन्नु भो "हे हे हे, याद रख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन......

Rajesh Dai Rocks :D

एउटा केटी एउटा केटा ......

एउटा केटी एकान्त बाटोमा जाँदैथिई
एउटा केटा अगाडिबाट आउँदै थियो
दुबै एक्दम नजिक पुगे
.
.
....
.
.
अनी केटा साइड लाग्यो, केटी सरासर
आफ्नो बाटो लागी
.
.
Moral:
सबै केटा बदमाश हुँदैनन् ।

interview joke

In an interview a girl was selected
and a boy was rejected for the
same reason..
.
.
.
.
... .
.
.
.
.
..
..
Both of them have there shirt first
button open :) :-p

Busy Husband- nepali joke

बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु.......

rajesh hamal still bachelor why- curse of hanuman

Long ago, Rajesh hamal fought with Hanuman. 
Hanuman had a club but RH had nothing but his hand (Falam ko) ...war continued . . . . 
At last, Hanuman died and cursed Rajesh Hamal saying "u killed me Bachelor now you will die the same" :) 

rajesh hamal iPod Joke - funny

After the birthday wish its Joke time.
"Rajesh dai was in the restaurant yesterday when he suddenly felt a desperate need to fart. The music was very loud, so he timed his
farting with the beat of the music. After a couple of songs, he started to feel better. he finished his coffee, and noticed that everybody was staring at him. It was then he realised he was listening to his iPod" -Nome Grunge

rajesh hamal bluetooth joke

ek din intervew ma r
reporter: Rajesh ji, tapaile ta aafno daat ma nilo lagaunu vako raicha ne!k ho tyo?
Rajesh dai:eh.he.he yo ink ho.
Reporter:kina ink lagaunu bhako ta?
Rajesh dai:eh..he..he tapailai taha chaina jasto cha!yo jamana bhaneko bluetooth ko jamana ho. 

Nepali Remix Stories - 1 दाउरे र बन्चरोको कथा

Nepali Remix Stories - 1 दाउरे र  बन्चरोको कथा


पुरानो कथा :-
एकादेश मा एउटा इमान्दार र गरीब दाउरे थियो। एक्दिन जङगलमा ठुलो पोखरिको छेउमा दाउरा काट्दै गर्दा उस्को बन्चरो पोखरी भित्र डुब्यो। उ डिल्मा बसेर रुन थालो। केही क्षणमा जल देवता प्रकट भ'ए। रुनको करण सोधे। उस्ले पनि सबै कुरा सुनयो। जल देवताले पोखरी भित्र गई सुनको बन्चरो निकाली उस्लाई 'यो तेरो बन्चरो हो?'' भनी सोधे। इमान्दर दाउरेले होइन भन्यो। जल देवताले फेरी चाँदिको बन्चरो निकाली सोधे। दाउरेले फेरी होइन भन्यो। अन्तमा , जल देवताले फलामको बन्चरो निकाली उस्लाई तेरो हो भनी सोधे। दाउरेको 'हो' भन्यो। देवता दाउरेको इमान्दारिता बाट खुशी भए। उस्लाई ३ वटै बन्चरो दिए।
**********
अरु थप विवरण ;-
बन्चरो उस्ले धेरै दाममा बेच्यो। अनी आफ्नै ब्यवसाय सुरुगरो। उ राता रात सम्पन्न भो। उस्को भर्खर बिहे भो। दाउरेको बुडा बुडी त्यही जङगलको पोखरिमा डुल्दै थिए। अचानक उस्को बुडी चिप्लिएर पोखरीभित्र डुबी। दाउरे डिलमा बसेर रुन थालो। फेरी , जल देवता निस्की उ रुनको कारण सोधे। दाउरेलेपनी सबै कुरा बातायो। जल देवता पोखरीभित्र गएर '' माधुरी दिक्षित'' लाईनिकाली दाउरेसग सोधे - ''दाउरे के यो तेरो बुडी हो? '' दाउरेलेपनी एकै पटक भन्यो -'' प्रभु , हो हजुर यो नै मेरी बुडी हो । '' देवतालाई दाउरेले झुटो बोलेकोमा खिन्नहुँदै सोधे -'' दौरे, त त इमान्दर थिस , तर आज म सग किन झुट बोल्छस? '' दाउरेले पनि नम्र हुँदै जवाफ दियो - ' प्रभु मलाई तपाईं को स्टाइल था छ । यो माधुरी दिक्षितलाई मैले मेरो बुडी होइन भन्दा तपाईंले फेरी 'ऐश्वर्या राय' लाई निकल्नुहुन्छ। म त्यस्लाई पनि होइन भन्छु। अनी मात्र तपाईंले मेरो बुडी निकल्नुहुन्छ। अनी म यो मेरो बुडी हो भन्छु। तपाईं प्रसन्न हुँदै ३ जनानै मलाई दिनुहुन्छ। म यो महँगो जमानामा म ३- ३ बुडी कसरी पालौ आँफै भन्नुहोस् प्रभु।
******
पहिलो दाउरेको सफलता देखी अर्को दुस्ट दाउरेपनी सम्पन्न हुने लालचले त्यो जङगलको पोखरिमा गएर दाउरा काटेकोजस्तै गरी बन्चरो पोखरिमा फालेछ अनी आफुचै डिलमा बसी रुन थाले छ। एक क्षण पछी जल देवता प्रकट भये । उस्लैपनी रुनको करण सोधे। दुस्ट दाउरेलेपनी सबै भनेछ । जल देवता पोखरीभित्र गएर सुनको बन्चरो निकाली उस्लाई देखाउदै सोधे - के यो तेरो बन्चरो हो?' दाउरेलेपनी होइन भनेछ। त्यो सुनको बन्चरो पोखरिको डिलमा राखी जल देवताफेरी पोखरी भित्र गये । यस् पटक जल् देवताले चाँदिको बन्चरो निकाले र दाउरेलाई सोधे - ''यो तेरो बन्चरो हो ?'' दाउरेले पुन होइन भन्यो। यो चाँदिको बन्चरो पनि पोखरिको डिलमा राखी जल देवता फेरी पोखरी भित्र गए। यस् पटक फलामको बन्चरो निकाले । तर दाउरे त्याँ थिएन। उ सुन र चाँदिको २ वटै बन्चरो चोरेर टाप ठोकिसकेको थियो।
************
गाँउमा २ जन दाउरे राता रात सम्पन्न भ'को लोभि मुखियलाई था थियो। मुखियापनी धेरै सुन र चाँदिको बन्चरो पाउने लोभले १० वटा फलामको बन्चरो बोकी त्यही पोखरिमा गयो र साथ मा लगेको १० फलामको बन्चरो पोखरिमा जता सुकै फाल्यो। अनी मुखिया डिलमा बसी रुन थालो। ५,७ घण्टा भाईसको जल देवता निक्लिएनन । मुखियाले घरबाट 'पम्प सिट ' लिएर पोखरिको पानी सबै सुकयो। आफुले फालेको १० बन्चरो लिन। पानी सुकेपछी देखियो - 'जल देवतालाई उस्ले फालेको बन्चरोहरु मध्धे एउटाले टाउकोमा लागेर जल देवता मरेछन। '