तीनजना साथी आ-आफ्नो पत्नीका बारेमा कुराकानी गरिरहेका थिए।
पहिलो-मेरी पत्नी यति मोटी छे कि ऊ टागामा बसि भने टागाको चक्का नै भाचिन्छ।
दासो्- मेरी पत्नी यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्साबालाले उसलाई बसाउन इन्कार गर्छ।
तेसो्- मेरी पत्नी यति मोटि छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्नका लागि गएको थिए तब धोबीले भन्यो कि यहाँ टेन्ट सफाई गरिदैन।
एक टुरिस्ट नेपाल धुम्न आएछ। उसले एक नेपाली गाईड रखेछ। उनिहरु रानीपोखरी हेर्न गएछन
टुरिस्ट:यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:२० बर्ष
टुरिस्ट: तिमिहरु धेरै अल्छी हाम् देशमा त यो ५ बर्षमा बन्ने ।
फेरि धुम्दै उनिहरु घण्टाघर पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:१० बर्ष
टुरिस्ट :यसमा पनि अल्छी हाम्रो देशमा त २ बर्षमा बन्ने ।
अब उनिहरु धरहरामा पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड :थाहा छैन,हिजो सम्म त यो यहाँ थिएन
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Jun 23, 2011
Teacher-Student Jokes 3
कक्षामा सबै विद्यार्थीहरुलाई Teacherले Cricket का बारेमा Essay लेख्न अह्राए ।
रामले सबैभन्दा छिटो लेखिभ्यायो । उसले लेखेको थियो - "DUE TO RAIN, NO MATCH!"
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?
राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।
स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि ।
सर : राम तिमि चुरोट खान्छौ हो ?
राम : होईन सर ।
सर : तास खेल्छौ ?
राम : खेल्दिन सर ।
सर : मदिरापान गर्छौ ?
राम : गर्दिन सर ।
सर : तिम्रो त सबै बानि राम्रो रहेछ त ।
राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नरामो छ...झुटो बोल्ने

जड्याको जोक्स (Jadya ko Jokes)
एक जना जड्या १ दिन एस्तो झ्याप भएछ...
अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
आचार हालेछ ...
...
...
...
...
एकछिन् पछि येसो हेरेको त थाल नै रैनछ .....
पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
एउटा जँड्ह्या बारमा बसेर अगाडी राखेको रक्सीको गिलास घण्टौंदेखि एकटक हेरिरहेको थियो ।
त्यो देखेर उसलाई जिस्काउन वेटरले त्यो रक्सी एकैसासमा स्वाट्ट पार्यो ।
जँड्ह्या रुन थाल्यो,
वेटर : सरी दाई, मैले त तपाइँलाई जिस्काउन पो खोजेको..!
जँड्ह्या : हैन भाई, यसमा तिम्रो गल्ती छैन । आजको दिन नै अनलक्की छ । जागीर गयो, स्वास्नी पनि सम्पत्ति कुम्ल्याएर भागी त्यसैले मर्न भनेर त्यो रक्सीमा प्वाइजन मिलाएको थिएँ, त्यो पनि तिमीले...

Chor/Daka ko Jokes 2
दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र
दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ ।
छोरा: बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे।
बुवा: (निन्द्रैमा) किन ?
छोरा: चोर आयो रे ।
बुवा: ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे ।
वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ?
चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो।
धन्यवाद फेरि आउनु होला।
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

गफाडीको जोक्स ( Gafadi ko Jokes)
पहिलो - "मैले १५ कक्षा सम्म पढेको छु ।"
दोस्रो - "हो र ? कसरी ?"
पहिलो - "५ कक्षामा ३ वर्ष पढे, अनि भएन त १५ कक्षा ?"
दोस्रोले पनि गफ दियो - "मैले त १६ कक्षा पास गरेको छु ।"
पहिलो - "लौ न, कसरी नि ?"
दोस्रो - "भारतमा १० कक्षा पास गरे पछि भएन त यहाँको १६ कक्षा ?"
दुई जना पागल कुरा गर्दै थिए
पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।
दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?
मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले ।
साथिहरु:होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ?
मुन्द्रे : त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।

Doctor Patient Funny Jokes 1
एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरु डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरुलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरुको भन्दा अलि महँगो छ, त्यसैळे ।
मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
यो देखेर राता मकै अचम्ममा परेछन
र के गरेको भनेर सोधेछ
मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।
डाक्टर: भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो !
बिरामी: किन ? डाक्टर साप !
डाक्टर: हातमा लाउने पञ्जा त भित्रै छुटेछ !
बिरामी: डाक्टरसाब पनि कति लोभी-लौ लिनुस् पैसा नयै पञ्जा किन्नुस् ।
सपन श्रीमतीलाई लिएर डाक्टरकोमा पुगेछ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर साब । सबैथोक सम्झने बानी छ ।

Teacher-Student Jokes 2
शिक्षक :-तँलाई गधा !यति पनि आउँदैन?
राम :- सर पनि खालि गधा गधा मात्र भन्नुहुन्छ । कहिले पनि राम भनेर बोलाउनु हुन्न।
(अर्कोदिन रामले सरको अगाडि डाक्टर लिएर आउँछ)
राम:- नमस्ते सर !
शिक्षक :-नमस्कार ! अनि तँ गधाले चाहिँ डाक्टर किन बोलाएको नि?
राम :-के गर्नु त सर !तपाई मलाई गधा मात्र देख्न्नु हुन्छ । त्यही भएर तपाईको आँखा जचाउन ल्याएको नि ।
विधार्थी :"सर मलाई जसरी भएपनि पास गराईदिनू। अहिले पास भइनँ भने त मेरो जहाजै डुब्छ।"
शिक्षक : स्कूल आउँदा लुरुलुरु हिडेँर आउछस । साइकल त छैन .. जहाज डुब्ने कुरा गर्छ ।
एक दिन कलेजमा “साँच्चिकै भगवान छ कि छैन” विषयमा विद्यार्थीहरुबीच छलफलको कक्षा थियो । शिक्षक आएर कक्षामा सबैलाई सोध्न थाले: “कसैले भगवानले बोलेको सुनेका छौ ?” कोहि पनि बोलेनन् । शिक्षकले फेरी सोध्यो “कसैले भगवानलाई छोएका छौ ?” अझ पनि कोहि बोलेनन् । उसले फेरी सोध्यो “कसैले भगवान देखेका छौ ?”
तेश्रो पटक पनि कोहि नबोले पछि शिक्षकले प्रमाणित गर्यो “यो संसारमा भगवान नै छैन ।“
एउटा विद्यार्थीलाई शिक्षकले प्रमाणित गरेको कुरा चित्त बुझेन र उसले बोल्ने अनुमति मागे । शिक्षकले अनुमति दिएपछि उठेर उसले आफ्ना साथीहरुलाई सोधे “यो कक्षामा कसैले सरको दिमाग सुनेका छौ ?” सबै चुपचाप रहे । उसले फेरी प्रश्न गर्यो “यो कक्षामा कसैले सरको दिमाग छोएका छौ ?” कसैको जवाफ आएन र उसले फेरी प्रश्न गर्यो “यो कक्षामा कसैले सरको दिमाग देखेका छौ ?“
अन्तिममा पनि कसैले जवाफ नदिएपछि ऊसले भन्यो “हाम्रो सरको प्रमाण अनुसार, उहाँको दिमाग नै छैन ।“

नेता को जोक्स : Bad Politics
एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेताहरुलाई खाल्डोमा पुरेछ ।
केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।
सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
किसान : होइन कोहि नेताले "म मरेको छैन" भन्दै थिए!
तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।
एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि -
हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन ।
भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर ,
सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ ,
भोली पल्टको पत्रीका मा समाचार छापियो : हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन ।

Chor/Daka ko Jokes 1
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
तिमी गएर त्यो पसल बाट 5 KG चिनी चोरेर ल्याऊ ! म तिमीलाई एकसय दिन्छु ।त्यसपछि उसले गएर चिनी लिएर आएपछि पैसा दिन मान्दैन र भनेछ, म पुलिस हो... ।
...एकछिनपछि चोरले नि भनेछ, म यो पसलको मालिक हो ।

Subscribe to:
Posts (Atom)