Think Before You Speak
.
.
.
.
.
.
.
A Wife buys a Dozen underwear of the same Colour for her husband.
Husband protests- ''Why buy me the Same Colour?
People will think I never change my underwear !"
.
.
Wife Asks, "Which people?"
Total Silence.. .
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Apr 9, 2012
Pakhe and Lakhe - son and father joke
छोरो भेट्न आएको बाबुको
दौरा सुरूवाल्, टोपी पटुका हेर्दै
छोराले भनेछ -
बा !
यस्तो भएर हिंडे त
शहरमा पाखे भनिन्छ,
छोराको लट्टैलट्टा परेको कपाल
मुन्द्री बाला र अनौठो पहिरन हेरेर
बाबुले भनेछ -
छोरा !
गाँउमा त यस्तोलाई लाखे भनिन्छ :D:))
दौरा सुरूवाल्, टोपी पटुका हेर्दै
छोराले भनेछ -
बा !
यस्तो भएर हिंडे त
शहरमा पाखे भनिन्छ,
छोराको लट्टैलट्टा परेको कपाल
मुन्द्री बाला र अनौठो पहिरन हेरेर
बाबुले भनेछ -
छोरा !
गाँउमा त यस्तोलाई लाखे भनिन्छ :D:))
धोति को मोजा
एउटा धोति को मोजा गन्याएर हैरान
जहा गए पनि मानिस भाग्दा रहेछन ...
एक दिन उस्को बुढि ले नया मजा लिएर बुढि:-
लिनुस नया मज़ा भोलि मेरो माइत
कार्यक्रम छ यो लगाएर आउनु होला,
अर्को दिन धोति त्यहा पुगेछ तर सबै
भागेछन,
उस्को बुढि लाइ रिस उठेछ..गालि गर्दै..
बुढि:- हैन तपाइलाइ नया मजा लगाउन
भनेको फेरि पुरानै लगाउनु भो
,थुक्क !! धोति:- उफ्फ.. नया त लगाको छु नि,
तिमिले हो यस्तै बिश्वास
गर्दिनौ भनेर पुराना मजा पनि साथ
मा लिएको छु लु हेर .... :D :D :)

hiv positive son-in-law joke
केटीको बाऊ : जाँड खान्छौ ??
केटो: अँ, कहिले काहीं , खुसि भएको बेला मात्र....
केटीको बाऊ : अनि चुरोट, रक्सि ???
केटो: अलि अलि, दुखि भाको बेला...
केटीको बाऊ : जुवा तास नि ??? खेल्छौ ??
केटो: हप्ता मा ४ दिन मात्र खेल्छु...
केटीको बाऊ : बेमान, तिम्रो त सब कुरा negative रहेछ त .... , कसरी तिमीलाई मेरो छोरी दिने..???
केटो: कहाँ सब कुरा negative हुनु, positive कुरा पनि त छ नि........
केटीको बाऊ : के छ positive ??
केटो: HIV +ve

alcohol dialogue of every guys
रक्सी को नसा लागे पछी केटा हरुले बोल्ने गरेको १० "डायलोग-
१- त मेरो भाई हो
२- म तलाई इजत गर्छु
३ - बाइक म चलाऊछु
४ - आज रक्सी लागेन
५ - नसम्झी कि मैले पिएको बेलाको कुरा हो भनेर
६ - यार रक्सी कम भएछ
७ - तैले भन साथी के चायो तेरो लागि ज्यान पनि हाजिर छ
८ - तेरो बालाई नसिका
९ - सायद उ म सँग आजा हुन्थी मेरो हात मा रक्सी हुन्थिएन :P
, अन्तिम डाइलोग
१० - यार !! भोली देखी रक्सी बन्द !!

LOVE vs Drink
प्रेम :- पागल बनाउछ,
रक्सी : मूड फ्रेश बनाउछ..!
प्रेम : निन्द्रा लाग्दैन
रक्सी : पिए पछी निन्द्रा दामी लाग्छ...!
प्रेम : प्रेमिकाको बाउ र दाजुको दह्रो धुलाई खाइन्छ,
रक्सी : पिए पछी आफु दादा भइन्छ ! क-कसलाई धुलाई.. ग्यारेन्टी छैन !!
प्रेम : डेटिंगको न्युनतम २००० खर्च लाग्छ,
रक्सि :२०० मा काम टिनिक्कै....!
प्रेम : सबैको कुरा सुन्नु पर्छ,मजबुरी छ,
रक्सी : पिए पछी सबैलाई सुनाउन पाइन्छ, नसुनी सुखै छैन !
प्रेम : आफ्नो प्रेमिका राम्रो लाग्छ,
रक्सी : अरुको प्रेमिका मस्त लाग्छ.....!!
साथीहरु प्रेम कि दारु ??? के रोज्ने त ???

love proposal - girl and boy
जब एउटा केटा ले केटी लाई प्रेम
प्रस्ताब राख्छ ! १
केटी को उत्तर_
1.yes (सारै थोरै )!!
2. No (प्राय)!!
3. I need more time
(नहोला)!!
4. We can just be friends
(कोही बेला)!!
तर जब केटी ले केटा लाई प्रस्ताव
राख्छे
केटा को उत्तर
1. Yes !!
2. Why not?!!
3. Sure!!
4. I love you too
Moral :केटा को हृदय आकास जस्तै
फराकिलो हुन्छ तेसैले केटी को मन
दुखाउन चाहन्नन्)
बिचित्र को छ यार
हामी छोरा मान्छेको बेथा !!
प्रस्ताब राख्छ ! १
केटी को उत्तर_
1.yes (सारै थोरै )!!
2. No (प्राय)!!
3. I need more time
(नहोला)!!
4. We can just be friends
(कोही बेला)!!
तर जब केटी ले केटा लाई प्रस्ताव
राख्छे
केटा को उत्तर
1. Yes !!
2. Why not?!!
3. Sure!!
4. I love you too
Moral :केटा को हृदय आकास जस्तै
फराकिलो हुन्छ तेसैले केटी को मन
दुखाउन चाहन्नन्)
बिचित्र को छ यार
हामी छोरा मान्छेको बेथा !!
first day at school - talk sweet to teacher
एउटा बच्चालाई स्कुल जाने बेलामा बाबुले भनेछन ।
बाबु तिम्रो आज स्कुलामा पहिलो दिन हो । त्यसैले सर हरुसँग मिठो मिठो मात्र बोल्नु ल । छोरा हुन्छ ।
सर : बाबु तिम्रो नाम के हो ?
बालक : रसवरि
सर : अनि तिम्रो बुवा आमाको नाम के हो ?
बालक : बुवाको नाम लड्डु आमाको नाम जेरि ?
सर : अनि तमि काहाँ बस्छौ त ?
बालक : मा मिठाईको बट्टामा ।

dhurmus in nursery class
1 कक्षाकोठा मा महिला शिक्षिका ले बच्चा हरु को
हौसला बडाउन 1 उपाय सोच्छिन।
शिक्षिका:- जस्ले पहिलो पाठ कण्ठ गरे को छ उस्ले मेरो हात मा kiss गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को हात मा kiss गर्छन।
शिक्षिका:- जस-जस्ले 2 पाठ कण्ठ गरेर आको छ उस्ले मेरो 2 वटा गाला मा kassi गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को 2 वटा गाला मा kiss गर्छन।
धुर्मुसे जुरुक्क उठ्छ र भन्ंछ
मिस तपाई ओक्ष्यान लगाउनुस त?
सिक्षिका:- किन?
धुर्मुसे:- मलाई पुरै किताब नै याद छ।

Subscribe to:
Posts (Atom)