Apr 9, 2012

love proposal - girl and boy

जब एउटा केटा ले केटी लाई प्रेम
प्रस्ताब राख्छ ! १
केटी को उत्तर_
1.yes (सारै थोरै )!!
2. No (प्राय)!!
3. I need more time
(नहोला)!!
4. We can just be friends
(कोही बेला)!!
तर जब केटी ले केटा लाई प्रस्ताव
राख्छे
केटा को उत्तर
1. Yes !!
2. Why not?!!
3. Sure!!
4. I love you too
Moral :केटा को हृदय आकास जस्तै
फराकिलो हुन्छ तेसैले केटी को मन
दुखाउन चाहन्नन्)
बिचित्र को छ यार
हामी छोरा मान्छेको बेथा !!

first day at school - talk sweet to teacher

एउटा बच्चालाई स्कुल जाने बेलामा बाबुले भनेछन ।

बाबु तिम्रो आज स्कुलामा पहिलो दिन हो । त्यसैले सर हरुसँग मिठो मिठो मात्र बोल्नु ल । छोरा हुन्छ ।

सर : बाबु तिम्रो नाम के हो ?

बालक : रसवरि

सर : अनि तिम्रो बुवा आमाको नाम के हो ?

बालक : बुवाको नाम लड्डु आमाको नाम जेरि ?

सर : अनि तमि काहाँ बस्छौ त ?

बालक : मा मिठाईको बट्टामा ।

dhurmus in nursery class

1 कक्षाकोठा मा महिला शिक्षिका ले बच्चा हरु को 
हौसला बडाउन 1 उपाय सोच्छिन।
शिक्षिका:- जस्ले पहिलो पाठ कण्ठ गरे को छ उस्ले मेरो हात मा kiss गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को हात मा kiss गर्छन।
शिक्षिका:- जस-जस्ले 2 पाठ कण्ठ गरेर आको छ उस्ले मेरो 2 वटा गाला मा kassi गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को 2 वटा गाला मा kiss गर्छन।
धुर्मुसे जुरुक्क उठ्छ र भन्ंछ 
मिस तपाई ओक्ष्यान लगाउनुस त?
सिक्षिका:- किन?
धुर्मुसे:- मलाई पुरै किताब नै याद छ।

Nepali budget system sucks

एक पटक तराईतिर एकजना हाकिम-साँप कृषि-बिकाशको लागि खटिएर गएछन अनि माछा पोखरी खन्नुको लागि बजेट निकाशा गरेर खर्लप्पै डकारेछन् /
निज सरुवा भएसी अर्को हाकिम-साँप त्येही ठाउमा पुगेछन /
हिसाप-किताप हेर्यो, चुस्त-दुरुस्त माछा-पोखरी हेर्नु गयो, एक कोदालो खनेको डोब पनि छैन / उनि रिपोर्ट केन्द्रमा पठाउछन् ” फलानो ठाउको माछा पोखरीमा केटा-केटि-घरपालुवा चौपायाहरु डुबेर मर्ने क्रम अत्यधिक मात्रामा भएको र सो पोखरी अत्यन्त खतरायुक्त भएकोले पोखरी पुर्नु तत्काल बजेट निकासा गरी पाऊ”
फेरी बजेट निकासा भएछ /
नया हाकिम-सापले पनि १००% बजेट झ्वाम /

daughter got pregnant - joke

A 20 yr old girl got pregnant
The Mother angrily shouts:
Who was dat pig? Call him here
right now
30 min later, a big car stops in
front of their house
A matured grey haired boy in an
expensive suit steps out
Boy: I am sorry for the problem
But I cant marry her
If a boy is born, I'll give u 2 stores,
a villa & $ 2million
If a girl is born, I'll give u 2
factories & $ 5million
But in case of a Miscarriage, what
do u suggest I do?
Mother: F*** HER AGAIN! :P 

engineer vs lawyer jokes

एउटा इन्जिनियर मरेछ…अनि चित्रगुप्त कहाँ पुगेछ ।
यमराजकोमा पेशी भएर उसको खाता पाता पल्टाउँदा नर्क जानु पर्ने भएछ ।
विचरा के गरोस्…पुगेछ नर्कमा । 
त्यहाँ यमराजले उसको पापको हिसाब किताब गरेर उसलाइ १० दिन सम्म तल आगो बालेर फाँसीमा झुन्ड्याएर राख्ने सजाय सुनाएछन् । 
त्यो पनि स्वीकार गरेछ उसले.. 
फाँसीमा झुन्ड्याउने भएको बेलामा उसले भनेछ..”हजुर मलाइ फाँसीमा मज्जाले झुन्ड्याउनुस्..तर यो फाँसीको मञ्चको डिजाइन मिलेको छैन । म मिलाइ दिन्छु अनि झुन्ड्याउनु होला “ यमराजलाइ अचम्म लागेछ…अनि ल गर न त भनेर छोडिदिएछ…
दुइ दिन लगाएर उसले त्यो मञ्च बनाएछ…
मञ्च देखेर त यमराज दँग परेछ अनि सोधेछ..
“तँ अरू के के गर्न सक्छस्?’ इन्जिनियरले त्यसपछि काम शुरू गरेछ र एक महिनामै नर्कको स्वरूपै परिवर्तन भएछ । एसी कोठा, चिल्ला बाटो, बँगैचा, फोहोरा…गज्जबको भएछ ।
तर यस्तो राम्रो नर्क इन्द्रलाइ देखिनसक्नछ भएछ । उसले यमराजलाइ फोन लगाएछ ” कुरा के भयो भने ब्रो..त्यो इन्जिनियर गल्तीले उता पुगेछ…उसलाइ फिर्ता पठाउनु पर्यो “
यमराजः नचाहिने कुरा…म पठाउँदिन..जे गर्न सक्छस् गर…
इन्द्रः म मुद्दा हाल्छु नि फेरी..ब्रम्हाकहाँ…
यमराजः हाल् हाल्…मलाइ बाल मतलब..तैले मुद्दा हाल्न वकिल कहाँबाट ल्याउँछस्?? ति जम्मै त म कहाँ छन्…:

mom dad fighting joke

Teacher: Why are you late?
Student: Mom and dad were
fighting.
Teacher: They were fighting, so
why are you late?
Student: One shoe was with dad
and the other was with mom!

पण्डित बाजेko Joke

एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”

STUDENTS HABIT regarding study n exams

STUDENTS HABIT regarding study n exams"
सुरुमा :: यसपालि चाँहि FIRST भयर देखाँउछु ।
बिचमा :: साला FIRST नभय पनि TOP 10 भित्रमा परेर देखाँउछु ।
EXAM आउनु भन्दा 1 महिना अघी :: अब चाँहि कसम बबाल पढ्छु ।
EXAM भन्दा १ दिन अघी :: अझै 6 ओटा LESSON पढ्न बाँकी छ।
......पहिल्यै पढेको भय त सब LESSON सकिन्थ्यो नि ....थट्
EXAM HALLमा :: हे भगवान् मलाई बचाउ ! पास मात्र भय पनी गराउ...!!!
EXAM सकिय पछि :: ओए ... back exam कहिले छ .....????
साला जे भय पनि back exam चाँहि टपेर देखाँउछु :D))