एक पटक तराईतिर एकजना हाकिम-साँप कृषि-बिकाशको लागि खटिएर गएछन अनि माछा पोखरी खन्नुको लागि बजेट निकाशा गरेर खर्लप्पै डकारेछन् /
निज सरुवा भएसी अर्को हाकिम-साँप त्येही ठाउमा पुगेछन /
हिसाप-किताप हेर्यो, चुस्त-दुरुस्त माछा-पोखरी हेर्नु गयो, एक कोदालो खनेको डोब पनि छैन / उनि रिपोर्ट केन्द्रमा पठाउछन् ” फलानो ठाउको माछा पोखरीमा केटा-केटि-घरपालुवा चौपायाहरु डुबेर मर्ने क्रम अत्यधिक मात्रामा भएको र सो पोखरी अत्यन्त खतरायुक्त भएकोले पोखरी पुर्नु तत्काल बजेट निकासा गरी पाऊ”
फेरी बजेट निकासा भएछ /
नया हाकिम-सापले पनि १००% बजेट झ्वाम /
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Apr 9, 2012
daughter got pregnant - joke
A 20 yr old girl got pregnant
The Mother angrily shouts:
Who was dat pig? Call him here
right now
30 min later, a big car stops in
front of their house
A matured grey haired boy in an
expensive suit steps out
Boy: I am sorry for the problem
But I cant marry her
If a boy is born, I'll give u 2 stores,
a villa & $ 2million
If a girl is born, I'll give u 2
factories & $ 5million
But in case of a Miscarriage, what
do u suggest I do?
Mother: F*** HER AGAIN! :P
The Mother angrily shouts:
Who was dat pig? Call him here
right now
30 min later, a big car stops in
front of their house
A matured grey haired boy in an
expensive suit steps out
Boy: I am sorry for the problem
But I cant marry her
If a boy is born, I'll give u 2 stores,
a villa & $ 2million
If a girl is born, I'll give u 2
factories & $ 5million
But in case of a Miscarriage, what
do u suggest I do?
Mother: F*** HER AGAIN! :P
engineer vs lawyer jokes
एउटा इन्जिनियर मरेछ…अनि चित्रगुप्त कहाँ पुगेछ ।
यमराजकोमा पेशी भएर उसको खाता पाता पल्टाउँदा नर्क जानु पर्ने भएछ ।
विचरा के गरोस्…पुगेछ नर्कमा ।
त्यहाँ यमराजले उसको पापको हिसाब किताब गरेर उसलाइ १० दिन सम्म तल आगो बालेर फाँसीमा झुन्ड्याएर राख्ने सजाय सुनाएछन् ।
त्यो पनि स्वीकार गरेछ उसले..
फाँसीमा झुन्ड्याउने भएको बेलामा उसले भनेछ..”हजुर मलाइ फाँसीमा मज्जाले झुन्ड्याउनुस्..तर यो फाँसीको मञ्चको डिजाइन मिलेको छैन । म मिलाइ दिन्छु अनि झुन्ड्याउनु होला “ यमराजलाइ अचम्म लागेछ…अनि ल गर न त भनेर छोडिदिएछ…
दुइ दिन लगाएर उसले त्यो मञ्च बनाएछ…
मञ्च देखेर त यमराज दँग परेछ अनि सोधेछ..
“तँ अरू के के गर्न सक्छस्?’ इन्जिनियरले त्यसपछि काम शुरू गरेछ र एक महिनामै नर्कको स्वरूपै परिवर्तन भएछ । एसी कोठा, चिल्ला बाटो, बँगैचा, फोहोरा…गज्जबको भएछ ।
तर यस्तो राम्रो नर्क इन्द्रलाइ देखिनसक्नछ भएछ । उसले यमराजलाइ फोन लगाएछ ” कुरा के भयो भने ब्रो..त्यो इन्जिनियर गल्तीले उता पुगेछ…उसलाइ फिर्ता पठाउनु पर्यो “
यमराजः नचाहिने कुरा…म पठाउँदिन..जे गर्न सक्छस् गर…
इन्द्रः म मुद्दा हाल्छु नि फेरी..ब्रम्हाकहाँ…
यमराजः हाल् हाल्…मलाइ बाल मतलब..तैले मुद्दा हाल्न वकिल कहाँबाट ल्याउँछस्?? ति जम्मै त म कहाँ छन्…:

mom dad fighting joke
Teacher: Why are you late?
Student: Mom and dad were
fighting.
Teacher: They were fighting, so
why are you late?
Student: One shoe was with dad
and the other was with mom!
Student: Mom and dad were
fighting.
Teacher: They were fighting, so
why are you late?
Student: One shoe was with dad
and the other was with mom!
पण्डित बाजेko Joke
एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”
ओखति लिने समयमा डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”
STUDENTS HABIT regarding study n exams
STUDENTS HABIT regarding study n exams"
सुरुमा :: यसपालि चाँहि FIRST भयर देखाँउछु ।
बिचमा :: साला FIRST नभय पनि TOP 10 भित्रमा परेर देखाँउछु ।
EXAM आउनु भन्दा 1 महिना अघी :: अब चाँहि कसम बबाल पढ्छु ।
EXAM भन्दा १ दिन अघी :: अझै 6 ओटा LESSON पढ्न बाँकी छ।
......पहिल्यै पढेको भय त सब LESSON सकिन्थ्यो नि ....थट्
EXAM HALLमा :: हे भगवान् मलाई बचाउ ! पास मात्र भय पनी गराउ...!!!
EXAM सकिय पछि :: ओए ... back exam कहिले छ .....????
साला जे भय पनि back exam चाँहि टपेर देखाँउछु :D))

Nepal petroleum scarcity joke
छिमेकीले ईर्ष्या गर्ने बिषयहरु :
२०३५ साल : पल्लो घरकोले एस.एल.सी. पास गर्यो रे नि ...
२०४० साल : पल्लो घरको त अफिसर भयो रे नि...
२०४५ साल : पल्लो घरमा त टिभी ल्याए रेनि...
२०५० साल : पल्लो घरको त राजनीति गर्न थाल्यो रे नि...
२०५५ साल : पल्लो घरकोले त रंगीन टिभि किन्यो रे नी/पल्लो घरकोले त गाडी किन्यो रे नि...
२०६० साल :पल्लो घरकोमा त मोबाईल छ रे नी/पल्लो घरकोले त डिभी पर्योरे नि...
२०६५ साल : पल्लो घरकोले त जग्गाबाट खुब कमायो रे नि..
२०६८ साल : पल्लो घरकाले त ग्याँस पाए रे नि/ पल्लो घरमा त जर्किन भरि पेट्रोल ल्याए रे नि :D

पागल writer joke
डाक्टरले पागललाई सोध्यो :- यो के हो?
पागल :- यो मैले लेखेको ५०० पेज को किताब हो।।।
डाक्टर- ५०० पेज मा के लेखिस त्यस्तो?
पागल : 1st पेज मा १ राजा घोडा मा चढेर जंगल गएछ, अनी last पेज मा त्यो राजा जंगल पुगेछ।।
डाक्टर- तेसो भए साले!! बिचको ४९८ पानामा के लेखिस त?
पागल - तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक ...तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक

Modern students...
Teacher : Wht is the 1st month ?
Student : January
Teacher : 2nd ??
Student : February
Teacher : Whts 10th month ???
Student : Delivery...
Student : January
Teacher : 2nd ??
Student : February
Teacher : Whts 10th month ???
Student : Delivery...
Subscribe to:
Posts (Atom)