दिन भरी को कामको थकाईको बिट मार्नलाई साथीहरु बसेर दारु खाँदै थि ए। ४/५ जना केटाहरु हल्का बेसी झ्याप थिए ।
तेसै बेला तेही टेबलमा राखेको मोबाईलबज्यो ।
केटा : हेलो ...
गर्लफ्रेन (उता) : अ हेलो सुन त। म आज न्यूरोड तिर आकी छु।
अनी यहाँ दामी ३०,००० जाने साडी अत्तीमनपर्यो ।
त्यो किन्ने मन लागिराछ भन्या ।
केटा : ए मन परेको छ र राम्रो छ भने किन न त ।
गर्ल्फ्रेन(खुसी हुँदै ) : हुन्छ हुन्छ। अनी अगी साथीहरु सँग मोबाईल पसल पनि छिरेको , त्यहाँ पनि एउटा पिन्क कलरको सोनीको मोबाईल अत्ती राम्रो थियो त्यो पनि ८००० जतीभन्दै थियो त्यो पनि लिन्छु ल ?
केटा : ए ल ल लेउ लेउ ।
गर्ल्फ्रेन : ल ल अनी पैसा तिम्रो atm कार्ड बाट लिदै छु त्यो त थाहा छ नि ?
केटा : थाहा छ हो ! कुनै चिन्ता न ली जती पैसा चाहिन्छ झिक न , अनी जे जे चाहिन्छ किन ।
...
सबै केटाहरु अचम्म परे ।
..
साथीहरुले भने :
"साले पागल भाईस कि क्या हो?"
"केटी जाठिलाई किन तेत्रो पैसा खर्च् किन दिएको ?"
कि
" हामी लाई पैसा छ भनेर देखाको तैले?"
:
:
:
केटा : तैट केटा हो त्यस्तो नसोच न । अरु कुरा छोड, बरु यो मोबाईल चै कस्को हो भन ?
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Apr 16, 2012
crazy wife joke
Wife comes home late at night and quietly opens the door to her bedroom.
From under the blanket she sees four legs instead of two!
She reaches for a baseball bat and starts hitting the blanket as hard as she can.
Once she's done, she goes to the kitchen to have a drink.
As she enters, she sees her husband there, reading a magazine. :s
"hi darling", he says,
"your parents have come to visit us, and I let them stay in our bedroom. Hope you have said hello to them.\

cat and nurse joke
Nurse lost her cat in the hospital.
Nurse:
"Any one got a p*ssy"
(all women stood up)
-"I mean anyone seen a p*ssy
(All men stood up)
-"I meant anyone seen my p*ssy"
(All doctors stood up) :P
Nurse:
"Any one got a p*ssy"
(all women stood up)
-"I mean anyone seen a p*ssy
(All men stood up)
-"I meant anyone seen my p*ssy"
(All doctors stood up) :P
true love story joke
A couple Fighting on phone
Girl: I know u don't love me now :( you love somebody else
Boy: I also know that u don't love me :(
Girl: I'm breaking up with you go to the person whom you love :'(
(Girl cuts the phone, and boy call her again and at the same time girl call hers)
(The number you have dial is busy)
(Girl calling him
Boy picks her call)
Girl: Who is the fucking bitch you were calling? :q
Boy : it was you :P

Apr 14, 2012
when a girl boy becomes MAD ?
भन्छन,
केटि हरु लाइ राम्रो-कपडा र गहना लाउन दिएर ऐना नभाको कोठा मा थुन्दिनु हो भने,
केटि हरु 'पागल' हुन्छन रे !
यो त पुरानो कुरो हो !
नया चै के भने-
केटा हरु लाइ टन्नै 'ब्यालेन्स' भएको मोबाइल,
१/२ वटा रिचार्ज कार्ड पनि एक्स्ट्रा,
अनि राम्री-राम्री केटि हरुको मोबाइल नम्बर दिएर,
यस्तो कोठामा थुन्दिनु !
जहाँ मोबाइल को नेटवर्क नै नहोस !
केटाहरु 'ठहरै'..............!

death of a कञ्जुस
एउटा कञ्जुस मान्छे मृत्यु शैयामा आफ्नो अन्तिम श्वास लिंदै थियो ।
कञ्जुसः मेरी श्रीमति खै ?
श्रीमतिः (भक्कानिदै) म यही छु हजुर ।
कञ्जुसः मेरो छोरो खै ?
छोरोः (आँखा भरि आशु लिंदै)म यही छु बा ।
कञ्जुसः अनि मेरी छोरी खै त ?
छोरीः (सुक्सुकाउँदै) मपनि यही छु बा ।
कञ्जुसः उसोभए पल्लो कोठामा किन
पंखा खुल्लै छाडेको??
कञ्जुसः मेरी श्रीमति खै ?
श्रीमतिः (भक्कानिदै) म यही छु हजुर ।
कञ्जुसः मेरो छोरो खै ?
छोरोः (आँखा भरि आशु लिंदै)म यही छु बा ।
कञ्जुसः अनि मेरी छोरी खै त ?
छोरीः (सुक्सुकाउँदै) मपनि यही छु बा ।
कञ्जुसः उसोभए पल्लो कोठामा किन
पंखा खुल्लै छाडेको??
हो कि होइन funny nepali joke
Reality Joke :
हो कि होइन ??
चप्पल दोकानी __ फाटेको चप्पल लगाउछ
कपडा सिलाउने __ च्यात्एको कपडा लगौछ
खेती किसान __ चामल हुँदैन
गाई भैंसी पाल्ने हरु __ रातो चिया खान्छन
चिनी प्यपारी __ नुन चिया खान्छ
धनी __ बुद्दी हुँदैन
गरीब __ काम छुदैन
बिहेगरेका __ बाहिर केटी घुमौछन
बिहेनगरेका __ केटी देख्दै मुर्छा खान्छन
केटा __ धनी भये बिग्रन्छन
केटी __ बिग्रे भने धनी हुन्छन
राम्रा केटी __ पाउडर छिट्टो सक्छन
नराम्रा केटी __ ऐना धेरै हेर्छन
राम्राकेटा __ रक्सी धेरै खान्छन
नराम्रा केटा __ डिस्को धेरै धाउछन
बाबु आमा ___ आफु चै १६ बर्ष मै बिहे गर्छन्
अनी हामी लाई बाबु छिट्टो
बिहे गर्दा दु:ख पाईन्छ भन्छन हो ??

Apr 10, 2012
what happens after marriage -Joke
बिहेको पहिलो वर्ष,
लोग्ने बोल्छ, स्वास्नी सुन्छे ।
बिहेको दोस्रो वर्ष,
स्वास्नी बोल्छे लोग्ने सुन्छ ।
तेस्रो वर्ष,
दुवै बोल्छन्, छिमेकी सुन्छन्।
लोग्ने बोल्छ, स्वास्नी सुन्छे ।
बिहेको दोस्रो वर्ष,
स्वास्नी बोल्छे लोग्ने सुन्छ ।
तेस्रो वर्ष,
दुवै बोल्छन्, छिमेकी सुन्छन्।
मेरी श्रीमती त स्वर्गकी अप्सरा
पहिलो साथी : मेरी श्रीमती त स्वर्गकी अप्सरा !
दोस्रो साथी : तिमी भाग्यमानी रहेछौ, मेरो त अझै ज्युँदै छ ।
दोस्रो साथी : तिमी भाग्यमानी रहेछौ, मेरो त अझै ज्युँदै छ ।
Subscribe to:
Posts (Atom)