Very funny and popular photos shared on facebook... collection
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Jun 30, 2011
Jun 25, 2011
Funny Photos Again...
Very Funny Photos
Jun 24, 2011
Fantoos Girl-Friend Wife Jokes
प्रेमि : तिमि बिहे पहि आफ्नोलागि छुट्टै घर त माग्दिनौ नि ?
प्रेमिका : अहँ म तेस्ति खाल्कि केटि होईन बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन ।
कुनै दम्पतिको विवाहको ५० औ वार्षिकोत्सव आउदै थियो
स्वास्नीले उनिहरुले पालिरहेको खसीलाई देखाउदै भनी:-यसपाली हामी यही खसीलाई काटेर हाम्रो ५० औ वार्षिकोत्सव मनाउनु पर्छ।
लोग्ने:-प्रिय मैले ५० वर्ष अघि गरेको गल्तीको सजाय किन यस खसीलाई दिन चाहान्छौ?
एकजना जवान केटिले उमेर पाकेको धनि बुडोसँग विहे गरेपछि पत्रकारले सोधेछन
पत्रकार : तपाईले उहाँमा के देख्नुभो विहे गर्नलाई ।
केटि : एउटा उहाँको इन्कम अर्को उहाँको दिन कम ।

Nepali Girl Friend / Wife Jokes 10
श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।”
भोली उठँदा त १०:०० बजि सकेछ।।
श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?”
श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!
बुढी बुढोसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न !!
बुढो: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । !!
बुढी: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त ।!!
बुढो: ल, म पनि त बाउ बन्दैछु नि !!!
श्रीमान् श्रीमतीको झगडा भएछ...
श्रीमान: फोनबाट, आज बेलुका खाना के छ
श्रीमती: (रिसाउदै) बिष
श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु

Nepali Girl Friend / Wife Jokes, Chutkila 9
श्रीमान: यदि मैले पैसा नकमाएको भए यो घर आज हामीसँग हुने थिएन ।
श्रीमति: यदि तपाईसँग पैसा नभएको भए आज म पनि तपाईसँग हुने थिएन ।
केटी: तिमी बिहेपछि पनि मलाई यतिकै माया गर्छौ ?
केटा: त्यो त तिम्रो श्रीमानमा भर पर्छ, यदि उसले मलाई अनुमति दिन्छ भने ।
‘एकादेशमा एटा मान्छे थियो । एकदिन घर आएर आफ्नो बुढीलाई भनेछ ः हेर न बुढी आजकालका केटाकेटी मात्तिएर टाउकोमा टेक्न थालिसके भन्या । बुढी - टाउकोमा तेल लगाएर हिड्नुस न चिल्पेर लडिहाल्छन्न नि

Nepali Girl Friend / Wife Jokes 8
मैले तिमीलाई भनेको थिएँ कि दूध उम्लेको समय ध्यान राख्न्नू तै पनि तिमीले ध्यान दिएनौँ-पत्नी आफ्नो पतिसँग रिसाई
मैले ध्यान दिएको थिएँ ,दूध दश बजेर तीस मिनेटमा उम्लेको थियो-पतिले शान्तसँग भन्यो।
रामे- मेरो पत्नी सधैं लगाउने कपडा छैन् भनेर गुनासो गर्छे।
श्यामे- के तिमीले कपडा किनिदिएनौ त?
रामे- छैन, बरु पर्दा किनि सबै झयालहरुमा लगाई दिए।।।
बिवाह भएको २० बर्स पछिको एक रात बुढा रोइराखेको रहेछ।
बुढी: किन रुनु भएको ?
बुढा: आतित् को याद आयो, त्यसैले ।
बुढी: कति बेला को ?
बुढा: २० बर्स पहिले हाम्रो विवाह नहुँदा तिमी र मलाइ तिम्रो बाउले भेटेर मेरो टाउकोमा बन्दुक् राखेर भनेकोथ्यो नि - "मेरी छोरीलाई बिहा गर्छस् कि २० बर्स जेल पुर्याइदिउँ ?" आहिले सम्झिरहेको छु जेल गए भए त आजको मितिमा जेलबाट छुट्ने दिन हो, आजबाट म कति स्वतन्त्र हुन्थें होला, तिमीलाई रोजेर जिन्दगीभर बन्दी भएँ ।

Nepali Girl Friend / Wife Jokes, Chutkila 6
पति र पत्नि झगडा गरि रहेका थिए
पति:म भित्र रहेको जनावरपना लाई तिमि नजगाउ
पत्नि:के भो त मुसासँग को डराउछ?
“दुखको साथ भन्न परिरहेको छ कि तपाईको स्वास्नी तपाईको ड्राईभरको साथ भागि”
मनिस : केही छैन,म आफै गाडि चलाउन सक्छु
पतिसगँ पत्नी कार चलाउन सिक्दै थिई,
पतिलाई भनि-यो सामुन्नेको सिसा ठिकसगँ लगाएको छैन।
किन,के गडबड छ ?-पतिले सोध्यो।
यसमा म पछाडिबाट आएको कार देख्छु तर आफ्नो अनुहार त बिल्कुलै देख्दिन।
एक साथी-तैले अग्लो केटीसँग विवाह किन गरेको?
अर्को साथी- ता कि म पत्नीसँग शीर उठाएर कुरा गर्न सकौँ।

Teacher-Student Funny Jokes 4
शिक्षक: ल भन त हरि,राम किन वनबास गएका थिएँ?
हरि : सर काठ चिर्न गएका होलान् ।
राम: मलाई हिजो धेरै नरमाइलो लाग्यो,
गुरुआमाले बेन्च माथि उठाउनु भयो ।
गीता: किन उठाउनु भएको ?
राम: गुरुआमाले मलाई साइकल र बसबीच फरक छुट्याउन भन्नुभयो ।
गीता: केही पनि भनिनँ ।
गीता: भन्नु पर्थ्यो नि त साइकलको इस्ट्याण्ड साइकलसँगै जान्छ,बसको स्ट्याण्ड बससँगै जादैनँ भनेर... ।
शिक्षकले कक्षामा विद्यार्थीहरुलाई विवाहको बारेमा लेख्न लगाए ।
सबैले एक एक पेज विवाहको बारेमा लेखेर बुझाए ।
अन्तिममा श्यामले भने एक हरफ मात्र लेखेर बुझाए ।
उसले लेखेको थियो “विवाह एउटा सम्झौता हो, जहाँ केटाले व्याचलर डिग्रि गुमाउछ भने केटीले मास्टर हात पार्छन् ।

Subscribe to:
Posts (Atom)