काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस ।
स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो विद्यार्थीहरूलाई भनेछन् ।
शिक्षक: तिमीहरूमध्ये को-को आफूलाई मुर्ख सम्झन्छौ उठ !
सबै बसिरहे,तर राम उठे! यो देखेर शिक्षकले रामलाई सोधे,
शिक्षक: के तिमी आफूलाई मुर्ख ठान्छौ ?
राम: होईन-होईन .. सर! तपाईँ मात्र उठेको राम्रो लागेन त्यसैले उठेको... ..।
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Jun 23, 2011
Jun 22, 2011
Nepali Jokes About Mature People
एक आइमाइको आठ बच्चा रैछन र उनीहरु सबैको नाम - राम रैछ ।
यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ र उसले सोधेछ :
मान्छे : तपाइलाई आफ्नो बच्चाहरु लाइ बोलाउन गाह्रो हुदैन ? सबैको नाम एउटै छ ।

आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि ।
अपराधी : हो श्रीमान्, मैले आफ्नी श्रीमतीलाई मारेको हुँ, किनकि ऊ परपुरुषसँग सुतेकी थिई ।
न्यायाधीश : के उसलाई मार्न आवश्यक थियो त?
अपराधी : हरेक साता एउटा पुरुषलाई मार्नुभन्दा त उसैलाई मार्नु राम्रो विकल्प थियो श्रीमान् ।
श्रीमान : यदि हाम्रो छोरिको सट्टा छोरा भएको भए राम्रो हुन्थ्यो।
श्रीमती : हुन्थियो राम्रो !! तिम्रो भर परेको भए त यो छोरि पनि हुने थिएन।
राम ( फोनमा मस्कि मस्कि गर्दै थियो)
श्याम : को सँग कुरा गर्दै हो ?
राम : WIFE सँग
श्याम : यति प्रेम ले... ?
राम : तिम्रो हो नी त ...
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाली ।
Nepali Girl Friend / Wife Jokes 3
भिखारी : १४ रुपैंया दिनुस् हजुर...!
सागर : किन १४ रुपैंया नै चाहियो ?
भिखारी : चिया पिउनलाई..!
सागर : तर चिया एककपको सात रुपैंयामात्र पर्छ !
भिखारी : प्रेमिकालाई पनि चिया खुवाउनु पर्छ हजुर !
सागर : वाह, भिखारीले पनि प्रेमिका बनाए ?
भिखारी : होइन हजुर, मलाई त प्रेमिकाले भिखारी बनाइन..!
नव विवाहित दम्पति शहर जान बस चढेछन्, बसमा भिँडभाँड भएकाले युवकले युवतीलाई अँगालो हालेर उभिएको थियो ।त्यो देखेर कण्डक्टरले भन्यो: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।युवक: अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर ?
तिम्रो स्वास्नी मेरो पनि......................................... एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)
- (आफ्नो साथीको आँखा रातो रातो देखेर) हैन तिम्रो आँखा किन यस्तो रातो रातो ?
- मेरो पति बिरामी छ नि त त्यसैले ...
- अनी तिमीले

Nepali Girl Friend / Wife Jokes 2
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
रामे : ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
रामे (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?
सन्दिप विदेश जाने भयो । उसकी पत्नी सुजुलाइ पर्नु पिर पर्यो ।
जाने बेलामा सुजुले सन्दिपलाई भनिन् -'ए हजुर, मेरो लागि यस्तो पत्र लेख्नु कि तपाइँ फर्किन बेलासम्म पढिरहन सकुँ ।'
घरपरिवार, श्रीमती छाडेर जानु परेको चिन्तामा रहेका सन्दिपले झट्ट कागज र कलम लिएर एकघण्टासम्म लेखिरहे र सुजुलाई लेखेको कुरा दिदै भने -
'ल यही पढेर बस्नु । म फर्किने बेलासम्म बुझिहाल्छौ होला ।'
मंगल - तिमीहरु लोग्ने स्वास्नी सँधै झगडा किन गरिरहन्छौ हँ ?

Nepali Pagal + Hawa Jokes 1
पहिलो: तिमी खुट्टा नभएको कुकुरलाई के भनेर बोलाउँछौ ?
दोश्रो: जे भने पनि हुन्छ, जे भने पनि त्यो आउँदैन ।
ग्राहकले वेटरलाई सोधेछ : तिमिलाई कसरि थाहा भयो कि म यहाँ पहिलो चोटि आएको हुँ भनेर ?
वेटर : किनकि जो ग्राहक यहाँ एक पटक आउँछ त्यसपछि फर्केर कहिलेपनि आउँदैन ।
"संसारको सबैभन्दा पुरानो जनावर कुन हो ?" ".....जेब्रा..!?" "किन ?" "..किनकी त्यो ब्ल्याक एण्ड ह्वाइट छ त्यसैले"...
बखतबहादुर टि.भी किन्न पसलमा गएछ ।
पसलमा -
बखते: साहुजी तपाईसंग कलर टिभी छ ?
साहुजी : छ, कस्तो चाहियो भन्नुस् न ।
बखते : त्यसो भए मलाई हरियो रंगको टिभी दिनुस् त ।
ग्राहक- साहुजी चाउ चाउ छ -
पसले- छैन
ग्राहक- विस्कुट छ -

Nepali Girl Friend / Wife Jokes
जुनलाई हेर्दा कालीलाई देखेँ
तारालाई हेर्दा कालीलाई देखेँ
फूललाई हेर्दा पनि कालीलाईनै देखेँ
.
.
.
.
.
.
.
.
.
.
.
हैन, मैले जे हेरे पनि तिमीलाई छेक्नै पर्छ?
पति पत्निलाई गालि गर्दै
पति : पागल्नि
पत्नि : ठिकैत हो नि यदि मेरो विहे डक्टरसँग भएको भए म डक्टर्नि हुन्थेँ ।
नेताजीले आफ्नो कहानी सुनाए,
'के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो ।
जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी ।
हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।'
(एउटा केटी सँग) डार्लीङ्ग मेरो मुटुमा आएर बसन ।
केटी : (रिसाउदै) चप्पल फुकालौ ?
केटा : मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ । :)
कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर...
श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त ।
श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ?
श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको । :)
्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।
मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।
एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।
प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।

Nepali Jokes About Mature People 2
हर्केका १०-१२ छोरा-छोरी देखेर ससुराले रिसाउँदै भनेछन््
"लाज लाग्दैन यति धेरै बच्चा जन्माउन ?"
हर्के: "ससुरा बा ! मैले बिहे गर्ने बेलामै तपाईंलाई वचन दिएको हो नि तपाईंकी छोरीलाई कहिल्यै पनि खाली पेट राख्नेछैन भनेर !"
स्कुल र गर्ल्स कलेजमा के फरक छ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्
एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
दुईवटा बच्चा हस्पिटल बाहिर बसि राखेको रहेछन्। एउटा रोइ रहको थियो?
पहिले बच्चा: किन रोएको?
दोस्रो बच्चा: म रगत जाचको लागि आएको थिए, औला नै काटि दियो।
पहिले बच्चा: ठूलो स्वरमा रुन थाल्यो?
दोस्रो बच्चा: किन रोएको?
पहिले बच्चा: म त पिसाब जाच गर्न आएको हो
महिला : ३५ पछि वच्चा जन्माउनु उचित होला ?

Nepali Funny Jokes About Mature People 3
दुईजना कर्मचारी कुरा गर्दै
पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ...त्यहि मासुको भुटुवासँग...दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो: हँ ! किन ...?
पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
३ वटा बैंकको केटि हरु खाजा खानी समयमा आपसमा कुरा गर्दै !

Some Funny Quotes (English)
- Diplomacy is the art of saying "nice doggy" ... until you can find a rock.
- It's not a bug, it's a feature. >> Support
- As far as I can tell, calling something philosophical is like greasing a pig to make it hard to catch.
- It’s always known that one horse can run faster than another. But which one?
- Some people will believe anything if you whisper it to them.
- If you want to make peace, you don’t talk to your friends. You talk to your enemies.
- We could never learn to be brave and patient If there were only joy in the world.
- War does not determine who is right - only who is left.
- Gratitude is expensive. Revenge is profitable.
- A synonym is a word you use when you can’t spell the word you first thought of.
- The greatest weariness comes from work not done.
- It may be that your whole purpose in life is simply to serve as a warning to others.
- Anything is possible, but only a few things actually happen.
- No matter how big or soft or warm your bed is, you still have to get out of it.
- I went on a diet, swore off drinking and heavy eating, and in fourteen days I lost two weeks.
- We make a living by what we get, we make a life by what we give.
- I slept, and dreamed that life was beauty;I woke, and found that life was duty.
Subscribe to:
Posts (Atom)