Jun 23, 2011

गफाडीको जोक्स ( Gafadi ko Jokes) 2

तीनजना साथी आ-आफ्नो पत्नीका बारेमा कुराकानी गरिरहेका थिए।
पहिलो-मेरी पत्नी यति मोटी छे कि ऊ टागामा बसि भने टागाको चक्का नै भाचिन्छ।
दासो्- मेरी पत्नी यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्साबालाले उसलाई बसाउन इन्कार गर्छ।
तेसो्- मेरी पत्नी यति मोटि छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्नका लागि गएको थिए तब धोबीले भन्यो कि यहाँ टेन्ट सफाई गरिदैन।




एक टुरिस्ट नेपाल धुम्न आएछ। उसले एक नेपाली गाईड रखेछ। उनिहरु रानीपोखरी हेर्न गएछन
टुरिस्ट:यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:२० बर्ष
टुरिस्ट: तिमिहरु धेरै अल्छी हाम् देशमा त यो ५ बर्षमा बन्ने ।
फेरि धुम्दै उनिहरु घण्टाघर पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:१० बर्ष
टुरिस्ट :यसमा पनि अल्छी हाम्रो देशमा त २ बर्षमा बन्ने ।
अब उनिहरु धरहरामा पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड :थाहा छैन,हिजो सम्म त यो यहाँ थिएन

No comments:

Post a Comment